मुम्बई,एजेन्सी ।

पछिल्लो समय बलिउड सेलिब्रेटीहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेको छ। रणवीर कपूर, सञ्जय लीला भन्साली, कार्तिक आर्यन, मनोज बाजपेयीपछि अब अभिनेता आमिर खानलाई कोरोना पोजेटिभ देखिएको भारतीय मिडियाले ले उल्लेख गरेको छ । कोरोना संक्रमणपछि हाल उनी क्वारेनटाइनमा बसेका छन् । आफुलाई कोरोना देखिएपछि उनले आफ्ना असिस्टेन्टहरु तथा आफ्ना परिसरमा रहेका सबलाई कोरोना टेस्ट गर्न लगाएका छन् ।