रवि र समीक्षाको आवाज रहेको ‘पाउडर किरिममा’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाल आइडल 'सिजन-२' का बिजेता  गायक रवि ओड र गायिका समीक्षा अधिकारीको आवाज रहेको ‘पाउडर किरिममा’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द रचनामा उनकै संगीत रहेको छ भने गीतको एरेन्ज सुनिल परियारले गरेका छन्।

यता गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य (मुन्नी) र सम्झना खत्रीको दमदार अभिनय रहेको छ ।  भिडियोमा मौसम हिमालको  निर्देशन तथा कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको छ।

song: