किरण खेरलाई ब्लड क्यान्सर पुष्टी

मुम्बई,एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई 'ब्लड क्यान्सर' पुष्टी भएको छ। यसबारे हालै भारतीय सञ्चार माध्यमले जानकारी दिएका हुन्। भारतीय जनता पार्टीको चन्डीगढकी सांसद समेत रहेकी उनलाई क्यसन्सर भएको खबरले बलिउड जगत र राजनीतिक विश्वलाई स्तब्ध बनाएको छ। रिपोर्टका अनुसार उनी मल्टिपल माइलोमा,अर्थात रक्त प्रकारको रोगबाट पीडित छिन् र हाल उनी मुंबईमा उपचाररत अवस्थामा छिन्। बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरण खेरकी साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले यस रोगको बारेमा जानकारी गराएका हुन्। उनका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत अवस्थामा छिन्।

सूदले भनिन् 'गत वर्ष ११ नोभेम्बरमा किरणको घरमा उनको हात भाँचिएको थियो। हातको उपचारको क्रममा उनलाई मल्टीपल माइलोमाको शुरुवाती लक्षण देखा परेको थियो। त्यससमयदेखि उनको लगातार उपचार भइरहेको छ। यो रोग उनको देब्रे र दाहिने कम्मरमा फैलिएको थियो। उपचारका लागि उनलाई डिसेम्बर ४ मा मुम्बई लानुपरेको थियो।'