विवाह गरेको डेढ महिनापछि आमा बन्दै दिया मिर्जा

मुम्बई,एजेन्सी ।

हिट चलचित्र ‘रहना है तेरे दिल मे’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री दिया मिर्जा आमा बन्दैछिन्। व्यापारी वैभव रेखीसँग १५ फेब्रुअरीमा दोश्रो पटक विवाह बन्धनमा बाँधिएकी उनी विवाह गरेको डेढ महिनापछि आमा बन्न लागेकी हुन्। यसबारे उनले बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै  आफ्नो आधिकारिक सामाजिक संजालमार्फत जानकारी दिएकी हुन्।

पछिल्लो समय चलचित्र ‘थप्पड’मा देखिएकी उनी हाल ‘वाइल्ड डग’को छायांकनमा ब्यस्त छिन्। दियाले यसअघि साहिल सांगासँग सन् २०१४ मा विवाह गरेकी थिइन्। उनले सन् २०१९ मा श्रीमानसँग अलग्गिएको घोषणा गरेकी थिइन्। उनको पहिलो विवाह पाँचवर्षसम्म चलेको थियो।