यस्तो छ रचना रिमाल र भुषण खतिवडाको ह्याप्पी ‘न्यू इयर’ (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको स्वर रहेको गीत ‘ह्याप्पी न्यू इयर’ सार्वजनिक गरिएको छ। गीतमा बसन्त लम्सालको शब्द तथा संगीत रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा रन्जित पौडेल, लुष बराइली, अनामिका बाराकोटी, रेशम बुढाथोकी पबित्रा चौहानको दमदार अभिनय रहेको छ। निकै रमाइलो प्रस्तुती रहेको गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।</p><pre style="text-align: justify;"><b>song:</b></pre><p style="text-align: justify;"><iframe frameborder="0" src="//www.youtube.com/embed/rAPyH8KLrjc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>