मोडल रश्मीले गरिन् पाँच बर्ष कान्छा प्रेमीसँग बिहे

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

नेपाली म्युजीक भिडियोको क्षेत्रमा पाँचबर्ष अगाडी निकै जमेकी मोडल रश्मी तामाङले प्रेमी अनिल राना मगरसँग बिहे गरेकी छिन् । पछिल्लो समय मोडलिङ क्षेत्रबाट टाढा रहेकी रश्मीले यहि साता दुई पारिवारीक सदस्यका बिच बिहे गरेकी हुन् । उनको बिहेमा कलाकारिता क्षेत्रका साथीभाईलाई निम्तो थिएन । बिहे प्रेमी अनिलको घर गोर्खाबाट भएको हो ।

रश्मी अनिलसँग पछिल्लो एकबर्ष यता प्रेममा थिइन् । अनिल रश्मी भन्दा पाँचबर्ष कान्छा हुन् । अनिल २५ बर्षका पुगे भने रश्मी ३० बर्ष पुगेकी छिन् । रश्मीले प्रेममा जात, धर्म, उमेर नहेरिने बताइन् । 'हामी प्रेममा रहेको धेरै समय पनि भएको छैन । एकअर्काको मन मिल्यो, त्यसमा कुनै जात वा उमेरले छेकेन ।' रश्मिले आर्टिष्ट खबरसँग भनिन् । अहिले मोडल रश्मी अमेरिका पुगिसकेकी छिन् भने श्रीमान अनिल नेपालमै छन् ।

बिवाह पछिको रश्मी र अनिलसँगको पहिलो अन्तर्वार्ता केहिबेरमा आर्टिष्ट खबरको युट्युवमा हेर्न सक्नुहुनेछ ।