नक्कली केपी ओलीले लोडसेडिङ र पाइपलाईनको बिषयमा यसरी ब्यंग्य गरे (भिडियो)

...

sitaram-kattel - dhurmusपुस २६, काठमाडौं । केहि दिन अघिमात्र प्रधानमन्त्री केपि शर्मा ओलीले बोलेको बिषयलाई समात्दै हास्यब्यंग्य कलाकार सिताराम कट्टेलले ब्यंग्य गरेका छन् । देशलाई लोडसेडिङ मुक्त बनाउँछु भन्ने बिषय र घरघरमा पाइपलाई पुर्याउँछु भन्ने बिषयलाई समात्दै उनले कसिलो ब्यंग्य गरेका छन् । ब्यंग्यात्मक भिडियो धुर्मुस कै अफिसियल युट्युव च्यानलमा राखिएको छ ।

पत्रकारले सोधेको प्रश्नमाथि ब्यंग्यात्मक उत्तर दिएको भिडियो तल हेर्न सक्नुहुनेछ ।