सनिसको स्वरमा ‘तिमी बिना’ गीत सार्वजनिक

...

माघ, काठमाडौँ । नयाँ म्युजीक भिडियो ‘तिमी बिना’ सार्वजनिक गरिएको छ । गीतमा सनिस श्रेष्ठको स्वर रहेको छ । गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ । 

गीतको भिडियोमाप्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन् । 

भिडियो नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिमले निर्माण गरेको हो ।