तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट पाँच सार्वजनिक

...

चैत, काठमाडौँ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजीत ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९’ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो ।

आगामी वैशाख ९ गते शनिबार जमलमा रहेको होटल यल्लो पगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी  र भाषाभाषीका गीतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यसअघि ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ संगीतकार राजु सिंह र गुरुदेव कामदलार्ई प्रदान गरिएको थियो ।

 

यस्तो उत्कृष्टको सूची

) भजन
) कहाँ छन् प्रभु : हरि उप्रेति (रचनाकार)
) अहंकार टुटोस : सागर अधिकारीशरद’ (गायक)
) हरेकृष्ण हरेराम : बविना भट्टराई (संगीतकार)
) ॐ महालक्ष्मी नमो नमः इन्दिरा भट्टराई (गायिका)
) ॐ शिव ॐ : सशान कँडेल (गायक)

) राष्ट्रिय गीत
) गौतम बुद्धरोशन वान्तवा (संगीतकार)
) जंगे पिल्लरज्योति प्रकाश (संगीतकार)
) मेरो देश नहारोसडि.पी. दाहालपरिश्रमी’ (गीतकार)
) फर्कंदैछु म परदेशीप्रकाश सुवेदी (गीतकार)
) हाँसेको हिमालअरुणकुमार गिरी (गीतकार)

) गायन आधुनिक (पुरुष)
) माया नै मायासुरेश लामा
) पिरतीको बाटोमाहरि कर्माचार्य (गुल्मी गाइज)
) नुनको भारीबादल थापा
) जीवन साथीरवी शर्मा
) केशरी केशरीविष्णु भट्ट ।

) गायन आधुनिक (महिला)
) सुनैको दरवारअस्मिता अधिकारी
) फूलको चोटरचना रिमाल
) भु.पु.मायाप्रविशा अधिकारी
) खबर पाएश्रेयशी चेमजोङ
) बसौं न तिमी र मरिता केसी ।

) संगीतकार आधुनिक
) आफ्नो भन्न नसकेकोशक्ति बल्लभ
) बिस्तारै बिस्तारैसरोज पोखरेल
) नघोच यो छातीअर्जुन पोखरेल
) ए माया जुनकिरीदीपक शर्मा
) घुम्न जाउनराम सिटौला ।

) संगीत संयोजन आधुनिक
) ए माया जुनकिरीराजेन्द बजगाईं
) सितल सितलपुस्कर खत्री
) माया नै मायामनोहर सुनम
) सुनैको दरबारपुस्कर सुनुवार
) वसौं न तिमी र मदिक्षित पौडेल ।

) गीतकार आधुनिक
) आफ्नो भन्न नसकेकोराम लामाअभिलाषी
) माया नै मायाकिरण केसीक्रोधी
) विधवाहिमाशु रायमाझीगोधुली
) तिमीसँगै हुनप्रतिमा गुरुङ
) पागल हो म पागलतिलचन आचार्य ।

) युगल गायन आधुनिक
) ए माया जुनकिरीरामकृष्ण ढकाल/बेनिशा पौडेल
) सके हसाउँछुकृष्ण काफ्ले/अश्मिता अधिकारी
) समयप्राञ्जल पोखरेल/वेनिशा पौडेल
) बसौं न तिमी र मतुलसी सिवाकोटी/रिता केसी
) तिमी आकाशरामकृष्ण ढकाल/मेलिना राई ।

) मोडल पुरुष (आधुनिक/पप)
) दीपक घिमिरेविस्तारै विस्तारै
) कमल सिंहरुन्न भन्दानी
) मिराज विक्रम सिंहवावा
) महेश खड्कानजर
) दिनेश कठायतजसको दिलमा ।

१०) मोडल महिला (आधुनिक/पप)
) हिमा थापासुख दुःख
) एलिना रायमाझीफकाउँदा नी रिसाउने
) ऋचा थापाए आकाश
) अस्मिता सुनारजुरेली’ – सिहदरवार (रेलको बाटो)
) प्रनिमा दाहालतिम्रै माया ।

११) भिडियो सम्पादक (आधुनिक)
) दिनशन शाहशितल शितल
) विकाश दाहालभत्केको घर
) प्रेम शर्मा पौडेलकसले सक्छ र खुशी दिन
) विष्णु खड्काशिरफूल (सुनको वाला)
) मिन रावलतिमी मेरे खास हौ ।

१२) भिडियो छायाँकार (आधुनिक)
) उत्सव दाहालमुटु मेरो तिमी सँगै
) रन्धीर श्रेष्ठबाबा
) दिपक गिरीसँग सँगै हिडौला
) मुकेश हुँमागाईंतिमी मेरो खास हौ
) दिनेश पराजुलीबसौ न तिमी र म ।

१३) भिडियो निर्देशक (आधुनिक)

) लक्ष्मण सुनारसिंहदरवार (रेलको बाटो)
) केशवराज भट्टशितल शितल
) प्रकाश धितालपरिचय
) विशाल नेपालीमलाई जिन्दगी काटनु छ
) शिशिर खातीजुम्ला ।

१४) भिडियो कोरियोग्राफर (आधुनिक)
) देवेन्द्र कुँवरफूल देखें
) गम्भिर विष्टअम्रिका घुमौला
) कृष्ण रसालतोरी पहयाँलै पहेंलो
) रामजी लामिछानेअम्खरामा पानी
) सुरेन्द्र बसेलहो हो नी माया ।

१५) पप गायन
) ओम सुनारयो मन
) भरत समारीट्रु लभ
) रमेश पाठकतिम्रै झल्को
) चिरन्जीवि भण्डारीतिमीसँगै हुन
) दिलिप कुमार श्रीषपियारी ।

१६) नव गीतकार
) प्रिती कार्कीफूलको चोट
) सागर बास्तोलाहे धोकेबाज
) आभा निरुरित्तिदैन आँशु
) गीता गिरीपहरी फूल ।
) नवराज कालिकोटके नै गल्ती

१७) नव मोडल पुरुष (पप/आधुनिक)
) जिम्वे राईए जिन्दगी
) रोशन केसीजुम्ला
) उमेश भट्टकतै म हराए कि
) ज्ञानेन्द्र खड्काजव देखें त्यो मुहार
) नवराज कालीकोटेके नै गल्ती ।

१८) नव मोडल महिला (पप/आधुनिक)
) निशा कार्कीमार्दे मलाई मार्दे
) कुमारी बराइलीदिलको डायरी
) सनिशा भट्टराईए हो र माया
) पुनम गौतमएउटै तस्वीर
) दिया जिसीअर्कै साथी ।

१९ लोकदोहोरी गायक
) मिठाराम केसीनरोउ न्याउली
) सरोज लामिछानेसुपारी कुटुक्क
) खड्ग विश्वकर्मारुमाल वोहनी
) गोपाल दयालफ्लप सिंगर
) अमृत सापकोटाधनगढीको बसमा ।

२०) लोकदोहोरी गायिका
) मनमाया वाइवालाहुरे दाइको झोला
) शर्मिला श्रेष्ठखरको धुरी
) मिरा गिरीबासमो तामा
) श्रीदेव देवकोटासरर हावा पिपलुको
) निशा रनपालआफू त गाउले परियो ।

२१) लोकदोहोरी लय
) सरोज लामिछानेसुपारै कुटुक्कै
) प्रतिमा शर्मा चपाईआखौको इसारा
) जय देवकोटासरर हावा पिपलुको
) लोकेन्द्र जिसी कुमाररुमाल वोहनी
) सागर भण्डारीमायाले चलेन संसार ।

२२) लोकदोहोरी शब्द
) मिठाराम केसीनरोउ न्याउली
) प्रतिमा शर्मा चपाईआखैको इसारा
) सरोज लामिछानेसुपारी कुटुक्कै
) सागर विसीसरर हावा पिपलुको
) लोकेन्द्र जिसी कुमाररुमाल वोहनी ।

२३) लोकदोहारी एरेञ्जर (संगीत संयोजन)
) रामकृष्ण थापासुपारी कुटुक्कै
) राजेन्द्र बजगाईंएमाया जुनकिरी
) कृष्ण विक भाञ्जासरर हावा पिपलुको
) कृष्ण शताव्दीमायाले चलेन संसार
) कमल सौरागरुमाल वोहनी ।

२४) लोकदोहोरी नव गायिका
) नविना घिसिङरुन चाहन्छु
) लक्ष्मी केसीभयौ परदेशी
) सृजना कुवरआँखा झिमी झिमी
) काजल जोशीसम्झना मनैमा ।

२५) नव गायन
) जगत मगरलाहुरेको झोला
) सुरेश सुन्दासउखु पेले खुदो
) योगश पानकुरै त होनी
) भीष्म अधिकारीआम्खरामा पानी
) मीना नेपालीहर स्वासमा
) निमा शेर्पारेशमैको डोरी ।

२६) लोकदोहोरी नव मोडल
) दिपा शाहीकर्णाली तिर घुमाइदेउ
) काव्या खड्काविल्ला हान्या होइन
) वर्षा भण्डाराआमाको चिनारी
) रिया खड्कालाल पछ्यौरी
) कमल बुढाथोकी३ फुर्के ।

२७) लोकदोहोरी निर्देशक
) निरेन श्रेष्ठमायाले बोलायो किन
) देवेन्द्र कुवरमायाले चलेन संसार
) मान सिंह खडकादुल्लु दरवार
) स्मृति तिमील्सीनासरर हावा पिपलुको
) शिवजी क्षेत्रीआफू त गाउँले परियो ।

२८) लोकदोहोरी छायाँकार
) महेश महरादुल्लु दरवार
) नरेश ऐरमायाले चलेन संसार
) प्रकाश खड्कावनको काफल
) सुरेश श्रेष्ठसरर हावा पिपलुको
) विजय महर्जनआफूत गाउँले ।

२९) लोकदोहोरी सम्पादन
) राजकुमार मगरदुल्लु दरवार
) प्रकाश धमलासररहावा पिपलुको
) मिन रावलमायाले चलेन संसार
) सुजन कोइरालासम्झना मनैमा
) रोशन धितानलखरको धुरी ।

३०) लोकदोहोरी मोडल (महिला)
) कविता न्यौपानेचश्मा
) सन्ध्या सानुनाइ भन्छ माया
) सरिता ढुङ्गानारुदै वित्छ रात
) रेश्मा केसीपिरती लाम भन्छे मलाई
) सारिका केसीमायाले चलेन संसार ।

३१) लोकदोहोरी मोडल (पुरुष)
) भीम खड्कानिरीमयाको
) बबिनसिह ठकुरीसरर हावा पिपलुको
) आकाश कुवरनरोउ न्याउली
) भीम खड्कामायाले चलेन संसार
) सुधिर श्रेष्ठनौलो चिनजानी

३२) भाषा भाषी
) सूर्य बहादुर दनुवारगायक, होलीमे फसगइ चोली
) मञ्जु लावतीगायिका, अम्लारी
) अजय/विजय शाहगीतकार, गोरी मोटी
) प्रमोद डिजीगायक, यो दिल
) सिरि लोप्चनगायिका, च्याङवाकै भर लाग्छ ।