गायिका एलिना चौहान र विष्णु सापकोटाको बैशाख ५ मा विहे हुँदै

...

चैत, काठमाडौं । गायिका एलिना चौहानको विहे हुने भएको छ । उनले प्रेमी विष्णु सापकोटासँग विहे गर्ने भएकी हुन् । पछिल्लो केहि बर्ष प्रेममा रहेका एलिना र बिष्णुले दुई परिवारकै सहमतिमा आउँदो बैशाख ५ गते बिहे गर्दैछन् । 
एलिनाले आर्टिष्ट खबरलाई दिएको जानकारी अनुसार दुई परिवारका सदस्यहरुका बिचमा बिहे गर्ने तयारी भइरहेको छ ।  उनीहरुले झापाबाट बिहे गर्दैछन् ।