खुश्वु र रविलाई लिएर ‘जुनी’ फिल्म बन्ने

...

चैत, काठमाडौं । नायक भुवन केसीले फिल्म नगरीमा प्रवेश गरेको पहिलो फिल्म जुनीको नाम सापटी लिएर फिल्म बन्ने भएको छ ।
khusbu khadka - modelबैशाख १ गतेबाट छायांकन सुरु हुने यस फिल्मलाई रामेशकुमार राईले निर्देशन गर्दैछन् । चलचित्रमा नायिका खुश्वु खड्का र कलाकार रवि कार्की मुख्य भूमिकामा रहनेछन् । चलचित्रलाई पूर्ण रुपमा प्रेम कथामा तयार गर्न लागिएको छ ।