राजेशको डार्लिङ ‘रामप्यारी’ (फोटो फिचर)

...

चैत, काठमाडौं । ‘अर्को जुनी कुन्नी’ बोलको यो गीत यतिखेर धेरैको मुखमुखमा सुनिन्छ । नायिका रेखा थापाको फिल्म ‘रामप्यारी’मा समावेश यस गीतले यतिखेर राम्रै चर्चा बटुलिरहेको छ । फिल्म चैत २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
Rekha thapa and rajesh payal rai (9)बुधबार साँझ दरबारमार्ग स्थित अन्नपुर्ण होटलमा भएको एक कार्यक्रममा गायक राजेश पाएल राईको डार्लिङ रामप्यारी बनेकी छिन् । रामप्यारी फिल्मकी नायिका रेखाथापालाई जब गायक राजेशपाएलले डार्लिङ रेखा, मेरी डार्लिङ रामप्यारी भन्दै स्टेजमै बोलाए तब माहोल रमाइलो बन्यो । रामप्यारीमा समावेश अर्को जुनी कुन्नी बोलको गीतमा राजेशको साथमा रेखाले पनि साथ दिएकी थिइन् । जहाँ राजेशले बिचबिचमा रामप्यारीको प्रमोशन पनि गरेको देखिन्थ्यो ।

Rekha thapa and rajesh payal rai (9)सो गितमा राजेशको साथमा रेखा थापाकै स्वर रहेको छ । गीतमा संगीत पनि रेखाले नै भरेकी छिन् । पछिल्लो समय रेखा गीत गाउनमा पनि खप्पिस देखिन्छन् । यसभन्दा अघि पनि रेखाले केहि गीतहरु गाइसकेकी छिन् ।
Rekha thapa and rajesh payal rai (9)

Rekha thapa and rajesh payal rai (9)

Rekha thapa and rajesh payal rai (9)

Rekha thapa and rajesh payal rai (9)

Rekha thapa and rajesh payal rai (9)