जिग्रीले फुटबल खेलाडीलाई चना अण्डा दिन खोज्दा पाँडेले मानेनन्

...

चैत, काठमाडौं ।  जिग्रीले हातमा एउटा प्लास्टिकमा चना र अण्डाहरु बोकेर आउँछन्, त्यो देखेर पाँडे दंग पर्दै मेरी आम्मै नि जिग्री हैन के हो यो, भन्दै सोध्छन् र जिग्रीले फुटबल खेलाडीहरुका लागी डाइटका लागी दिन हिडेको भन्दा पाँडेले खेलाडीहरु त त्यसै बलियो छन् बरु मलाई देन भन्दै रमाइलो गराउँछन्
bhadragol artist pade nad jigriयो दृश्य थियो दरबारमार्ग स्थित अन्नपुर्ण होटलको एक कार्यक्रमको स्टेजको । बुधबार साँझ हामी उठ्ने छौं नामक एक अभियानले भर्खरै भारतमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेतालाई सम्मान कार्यक्रम राखेको थियो । त्यसै कार्यक्रमको रमाइलो माहोलमा भद्रगोलका मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले खेलाडीहरुलाई लक्षित गर्दै रमाइलो हाँस्यव्यंग्य प्रस्तुत गरेका थिए ।

bhadragol artist pade nad jigri

bhadragol artist pade nad jigri

bhadragol artist pade nad jigri