‘फान अवार्ड २०७२’ को चौबिस बिधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

...

जेठ, काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागेको ‘फान अवार्ड २०७२’ को चौबिस बिधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उत्कृष्ट पाँच मनोनयन सार्वजानिक गरीएको हो । संघले यहि असार १८ गते आर्मि अफिसर्स क्लव भद्रकालीमा अवार्ड कार्यक्रमको आयोजना गदैछ ।

fan award
फान अवार्डमा उत्कृष्ट चलचित्र
कबड्डी कबड्डी,
क्लासिक,
पशुपति प्रासद,
प्रेमगीत र
ड्रिम्स को

फान अवार्डमा उत्कृष्ट नायक
दयाहाड राई,
खगेन्द्र लामिछाने ,
प्रदिप खड्का,
आर्यन सिग्देल र
सौगात मल्ल

फान अवार्डमा उत्कृष्ट नायिका
रिश्ता बस्नेत,
केकी अधिकारी,
निता ढुंगाना,
नम्रता श्रेष्ठ र
प्रियंका कार्की