चक्र बम र पुष्पा बोहराको तिज गीत ‘सारीको सप्को सर्किन्छ’ (भिडियो)

...

साउन, काठमाडौं । तिज गीत ‘सारीको सप्को सर्किन्छ’ बजारमा आएको छ । आशिष् म्युजिक प्रा. ली. को प्रस्तुती मा प्रेम जोशी को तिज कोसेली सारी को सप्को सर्किन्छ सार्वजनिक गरीएको हो ।
sariko sapko new teej songगित मा स्वर चक्र बम र पुस्पा बोहरा को रहे को छ भने शब्द सिर्जना पनि गायक बम ले नै गरेका हुन् । लय खेम सेन्चुरी रहेको छ । स्मृती तिमल्सिना को निर्देशन र सुरेश श्रेष्ठ को छयाङकन मा रहेको रहेको गित मा चक्र बम र स्मृती तिमल्सिना को अभिनय रहेको छ ।

– प्रकाश योगी बाट