अमेरीकाबाट आएर १ महिना धुर्मुस सुन्तलीलाई श्रम सहयोग गरेर स्वेदश फर्किए ‘कुर्ट’

...

भदौ, काठमाडौं । ‘धुर्मुस सुन्तली फाउन्डेसन’द्धारा निर्माणाधीन गिरान्चौर एकीकृत नमुना बस्तीमा १ महिना पुर्ण रुपमा श्रम सहयोग गरेका अमेरीकी बासी ‘कुर्ट’ स्वेदश फर्किएका छन् । अमेरीकाबाट आएर एकमहिनाको अवधी सम्म धुर्मस सुन्तलीलाई स्वतःस्फुर्त श्रम सहयोग गरेका फर्किएका हुन् ।

dhurmus-suntaliगिरान्चौर एकीकृत नमुना बस्तीमा निर्माण भइरहेका घरहरु यहि दशैं अघिनै स्थानियलाई बितरण गर्ने गरी कार्य भइरहेको धुर्मुस सुन्तलीले बताएका छन् ।