चुनावी माहोलमा पशुपति शर्मा, प्रचारप्रसारको नयाँशैलीमा बाहिरै बसेर पानीपुरी बेच्दै

...

असोज, काठमाडौं । शनिबार बाट सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौं महाधिवेशन यतिखेर चलिरहेको छ । आईतबार उम्मेदवारी दर्ताको क्रम चलिरहँदा उम्मेदवारहरु भने प्रचारप्रसारमा निकै लागिरहेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाभवनमा जारी छैठौं महाधिवेशनमा निकै ठुलो माहोल देखिन्छ ।

pasupati-sharma-lok-dohori-pratisthan-7चर्चित गायक पशुपति शर्मा यतिखेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौं महाधिवेशन मा प्रथम उपाध्यक्षको पदमा उम्मेदवारी दिएका छन् । प्रथम उम्मेदवारी दिने तयारी रहँदै गर्दा आर्टिस्ट खबर डटकमको टिम उनको प्रचारप्रसारको शैलीमा केन्द्रित भयो ।

उनी आईतबार दिनभरी दोहोरी गाउँदै भोट माग्दै दिए भने प्रज्ञाभवनको गेट अगाडि एकछिन पानी पुरी बेच्दै गीत गाएका पनि थिए । यसैक्रममा हामीले उनका प्रचारशैलीका केहि तस्बिर कैद गर्यौं ।

pasupati-sharma-lok-dohori-pratisthan-7

pasupati-sharma-lok-dohori-pratisthan

pasupati-sharma-lok-dohori-pratisthan

pasupati-sharma-lok-dohori-pratisthan

pasupati-sharma-lok-dohori-pratisthan

pasupati-sharma-lok-dohori-pratisthan