चलचित्र ‘राधा’को ट्रेलर सार्वजनिक, जीवन ‘राम’ संचिता ‘राधा’ (भिडियो)

...

असोज, काठमाडौं । चलचित्र ‘राधा’को ट्रेलर सार्वजनिक गरीएको छ । आउँदो कात्तिक १२ गते तिहारको अवसरमा रिलिज हुन लागेको चलचित्र ‘राधा’को १ मिनेट ४९ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरीएको हो ।

nepali-movie-radhaचलचित्रका मुख्य कलाकार जीवन लुईटेल राम र संचिता लुईटेल राधाको भुमिकामा देखिएका छन् । आईतबार राजधानीमा एक कार्यक्रममा बिच सार्वजनिक गरीएको ट्रेलरमा संचिता र जीवनको बसयात्रामा भेट भएको देखिन्छ । प्रेमकथामा आधारीत चलचित्र राधाले दर्शक तान्न सक्ने अपेक्षा निर्माण टिमले लिएको छ ।

चलचित्रलाई निर्देशक योगेश घिमिरे निर्देशन गरेका हुन् भने बिष्णुमणी दाहाल र सुसिल कार्कीले चलचित्रको निर्माण गरेका हुन् ।