अमेरीकाको न्युयोर्कमा नेपाल चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’

...

कात्तिक, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा छायांकन भएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ यतिखेर सम्पादनको क्रममा छ । निर्देशक ईश्वर थापाले निर्देशन गरेको यस चलचित्र आउँदो नयाँ बर्ष २०७४ मा प्रदर्शन मा ल्याउने तयारी भइरहेको छ ।

movie-in-americaचलचित्रमा नन्दिता केसी, इसान ढकाल, प्रियंका एर, प्रवेश उप्रेती, अन्जली लामा, सुरेन्द्र बास्तोला, राजेश गुरुङ, प्रेम गुरुङ, आर जेसी, अमेरिकन कलाकार मे फर्दिनंदको अभिनय रहेको छ । फिल्मलाई सम्झना उप्रेती, सलिना श्रेष्ठ र केदार पराजुलीले निर्माण गरेका हुन् ।
nepali-movie-in-america