कात्तिक १९ मा ‘द विनर’ र नेपालमै छायांकन गरीएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’ बिच प्रतिस्पर्धा हुने

...

कात्तिक, काठमाडौं । आउँदो कात्तिक १९ गते चलचित्र ‘द विनर’ र हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’ बिच प्रतिस्पर्धा हुने भएको छ । हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’ नेपालमै छायांकन भएको चलचित्र हो । बितरण कम्पनी गोपिकृष्ण मुभिजले मंगलबार हलिउड सुपरहिरो फिल्मको रिलिज मिति आउट गरेको हो ।

release-inसोहि मितिमा घरेलु फिल्म ‘द फेमस’ समेत प्रदर्शनमा आउने छ ।