चलचित्र ‘पार्सल’को टिजर सार्वजनिक (भिडियो)

...

कार्तिक, काठमाडौं । चलचित्र ‘पार्सल’ले आफ्नो टिजर सार्वजनिक गरेको छ । धरानमा एक कार्यक्रमका बिज ३३ सेकेन्डको टिजर सार्वजनिक गरीएको हो ।
parsal-movieलाहुरेको कथालाई समेटिएको यस चलचित्रलाई बिन श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रलाई दछे कुमार राईले निर्माण गरेका हुन् ।

चलचित्रमा किशोर खतिवडा, प्रेम सुब्बा, निता ढुंगाना, बिक्रम सिंह, प्रमु श्रेष्ठ, प्रेसिका निरौला लगायतको अभिनय रहेको छ ।