सुन्दरी अभिनेत्री वर्षा सिवाकोटी

...

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सुन्दरी अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनले सन् २०१४ मा ‘नाई नभन्नु ल २’ चलचित्रबाट डेब्यु गरेकी हुन् । उनले अहिलेसम्म १० वटा चलचित्रमा काम गरिसकेकी छिन् । उनी पछिल्लो समयकी ब्यस्त अभिनेत्रीमा पर्दछिन् । उनले सन् २०१६ मा ‘पशुपति प्रसाद’ चलचित्रमा अभिनय गरेपछि थप चर्चा बटुलिन् । यस्तै ‘लप्पन सप्पन’, ‘भैरे’, ‘गाजाबाजा’, ‘पुरानो बुलेट’, ‘विर बिक्रम २’, ‘श्री’, ‘लक्का जवान’ र ‘परदेशी २’ चलचित्रमा काम गरिसकेकी छिन् ।
उनै वर्षा सिवोकोटीको आर्टिष्ट खबरले बिभिन्न ठाउँमा कैद गरेका तस्बिरहरु ।

Barsha Siwakoti

Barsha Siwakoti

Barsha Siwakoti

Barsha Siwakoti Barsha Siwakoti Barsha Siwakoti Barsha Siwakoti Barsha Siwakoti Barsha Siwakoti Barsha Siwakoti Barsha Siwakoti