
काठमाडौँ ।
मेरो वस्तीमा आईदेउ प्रभु, मेरो जीवनको उजाड स्थानमा
तिमि बिनाको यो जीवन रित्तो रित्तो छ…
यस्ता प्रेमिल शब्दहरुले भरिएको राजु लामाको आवाजमा रेकर्ड गरिएको आधुनिक गित सार्वजनिक भएको छ। यस गीतमा प्रेम, वियोगको कथा समेटिएको छ। गित निकै मर्मस्पर्सि रहेको छ
राजु लामाकै सब्द रचनामा तयार भएको यस गीतलाई देवेन्द्र नेवाले एरेन्ज र सुरेश थापाको निर्देशन गरेका छन्। साथै गीतको म्युजिक भिडियोमा भने अभिनेत्री रिस्ता बस्नेत,
शंकर आचार्य लगायतको अभिनयलाई देख्न सकिन्छ।