सलोन बस्नेतकी श्रीमतीलाई फिल्मको अफर, भन्छिन् विवादको विषयले मलाई फरक पर्दैन

...

काठमाडौँ । सलोन बस्नेतकी श्रीमती करीस्मा भन्छीन् मिडियामा आउने सबै कुुरा पचाउँने भईुसकेको छुु , श्रीमान्को  विवादका विषयले मलाई खास्सै फरक पर्दैन । अभीनेता सलोन बस्नेत बेलाबखतमा चर्चा र विवादमा आईरहन्छन् । उनको प्रेम प्रसंगले पनि निकै हाईप पाउने गर्छ । उनले करीस्मा बस्नेतसँग विवाह गरेर छोरी सान्भीका जन्मीसकेकी छीन् । तर अझैपनि उनको पुुर्वप्रेमिकासँग नाम जोडेर चर्चा र आलोचना भईरहन्छ ।

यसैसन्र्दभमा उनकी श्रीमती करीस्मा केसी भन्छीन् सुुरुसुुरुमा मलाई गाह्रो नै भयो । विवाहको समयमा मलाई नराम्रा–नराम्रा कमेन्टहरु पनि आए । तर अहिले मैले यस्ता कुराहरु सहज रुपमै पचाँउन सक्ने भएको छुु । उनी विवादको विषयमा सलोनको साथ दिदै भन्छीन् मैले सलोनसँग विवाह गरेपछि उसको विगत,वर्तमान, भविश्यका हरेक कुरा स्वीकार्ने आँट गनुुपर्छ ।

उसको राम्रो पक्ष नराम्रो पक्ष सबै मैले बुुझेर नै हामी एक भएका हौ । यसकारण अलिकती विवाद आउनेबित्तिकै म बिचकिने,उसलाई नराम्रो भन्ने साथ नदिने भन्ने हुुदैँन । यसकारण यस्ता विवादका सबै कुरामा म तयार छुु भन्छीन् उनी । साथै सलोन बस्नेत श्रीमती करीस्मालाई समेत धमाधम फील्मको अफर आउन थालीसकेको छ ।