
काठमाडौँ । माया त यस्तो होस्…
भ्यालेन्टाइन दिवसमा एक अविस्मरणीय जोडीको यादलाई सम्बोधन गर्दै विशेष सम्झना गरिएको छ। केहि महिना अघि निधन भएका विवेक पङ्गेनी र उनकी श्रीमती सृजना सुबेदीको माया र कियरले सबैलाई एक गहिरो प्रेणना दिएको छ।
उनीहरूको सम्बन्धलाई सबैले मुना मदनको जोडीको रूपमा सम्बोधन गरेका छन्, जसले माया, समझदारी र समर्पणको अद्वितीय उदाहरण प्रस्तुत गरेको छ।
सृजनाले विवेकसँगको आफ्ना सम्झनाहरूलाई माया र कियरको शपथको रूपमा साझा गर्दै भनेकी थिइन्, साँचो माया भनेको एक अर्कामा सधैँ विश्वास र सम्मान राख्नु हो। विवेक र सृजनाको यो जोडि धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।