शरीर मेन्टेन गर्दै बर्षा

...

काठमाडौँ ।   अभिनेत्री वर्षा राउत अहिले पहिलेभन्दा केहि फरक देखिन थालेकी छिन् ।  उनको शारीरिक बनावटलाई लिएर कतिपयले उनलाई मोटी अभिनेत्री भन्ने गर्थे  तर अहिले भने वर्षाले आफ्नो शारीरिक वनावटलाई  मेनटेन गर्दै लोभलाग्दो बनाएकी छिन् । जसले गर्दा अहिले उनको लूक नै फरक देखिन थालेको छ ।

भर्खरै उनले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन्, जसमा उनलाई स्लिम एण्ड ब्यूटिफुल देखिएको छ ।

Barsha raut