युट्युब भ्लगर पदमको सीनेमामा छलाङ

...

काठमाडौँ । युट्युब भ्लगर बनेर चर्चामा आएका पदम तामाङले  सीनेमामा छलाङ  मारेका छन् । कोरोना लकडाउनको समयबाट युट्युबमा भीडीयो बनाउन थालेका पदमको जीन्दगीको स्वरुप नै  युट्युब  फेरीदिएको छ ।

भीडीयो बनाउँदै जाँदा उनका धेरैवटा  युट्युब च्यानल उडे । तर उनले हिम्मत हारेनन् ,निरन्तर लागीरहे  ।  यहिकारण आज उनी युट्युबर हुदै चलचित्रमा डेब्युु गरेका छन् ।

उनी भन्छन् मलाई धेरै सीनेमाबाट पहिल्यैदेखी अफर आएका थीयो । तर म युट्युबमै रमाउन चाहान्थे । धेरै सीनेमामा अफर आएपछि होस्टेल ३ मा अफर आयो । र अन्तत काम गर्ने निर्णय गरे ।