प्रदीप खड्कालाई मन पर्ने रङ कुन हो ?

...

काठमाडौं । अभिनेता प्रदीप खड्काले यसबर्षको होली मनाएका छन् । उनी अभिनित चलचित्र ‘पिताम्बर’ आगामी चैत २९ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसैबिच ‘पिताम्बर’ चलचित्र टिमसँग प्रदीपले होली मनाएका हुन् ।
सोहि क्रममा हामीले प्रदीपलाई होली बिशेष केहि प्रश्न गरेका छौं । ‘तपाईलाई मन पर्ने रङ कुन हो ?’ भन्ने प्रश्नमा उनले आफूलाई कालो रङ मनपर्ने बताउँछन् ।

बाँकी भिडिओबाटः