‘लचक लचक कम्मर तिम्रो’, नारायण राईको नयाँ गीत आउँदै (रेकडिंङ रिपोर्ट)

...

पुस, काठमाडौं । गायक नारायण राईको लचक लचक कम्मर तिम्रो बोलको नयाँ गीत आउने भएको छ । यसअघि लोक तथा आधुनिक गीत गाउँदै आएका नारायणले यसपटक केहि फरक गीत बजारमा ल्याउने भएका हुन् । आफ्नो एकल आवाजमा गीत रेकर्ड गरीसकेका उनले गीतमा संगीतपनि आँफैले भरेका हुन् ।

narayan-rai-singer-artist-kahbar-2बिबेक राईको शब्दमा रहेको सो गीतको रेकडिंङ सकिएको छ । साथै गीतको भिडियोको छायांकन पनि सकिएको गायक नारायणले आर्टिस्ट खबरलाई जानकारी दिए । गीतको भिडियो यहिसाता बजारमा आएको राईले बताएका छन् ।

narayan-rai-singer-artist-kahbar-2सोमबार टेकुस्थित एकोस्टिक रेकडिंङ स्टुडियोमा पुग्दा सो गीतको रेकर्ड भइरहेको थियो । रेकर्डिस्ट दिप घतानीले नारायण राईको स्वरमा यसगीतको रेकर्ड गराईरहेका थिए । रेकडिंङ रिपोर्ट भिडियो तल हेर्न सक्नुहुनेछ ।