हेर्नुस रेखा थापाले गाईन् लाईभ यस्तो गीत (भिडियो)

...

पुस, काठमाडौं । केहि दिन अघि राजधानीका अन्नपुर्ण होटलमा भएको सेलिब्रेटी रन वेमा ५० बढी कलाकारहरु र्याम्पमा उत्रिए । चलचित्र क्षेत्रका निकै पुराना देखी नयाँ आर्टिस्टहरु उत्रिएको यस रेनवेमा नायिका रेखा थापाले पनि आफ्नो एक प्रस्तुती दिइन् । उनले एक गीत गाएकी थिइन् ।
celebraty-run-way-2073-in-nepal06

स्टेजमा लाईभ फुलको थुंगा बहेर गयो बोलको गीत गाएकी रेखाले गाउँनुभन्दा अघि आफुलाई खासै राम्रो गाउन नआउने र दिक्क मान्न पाउनुहुन्न भन्दै गाउकी थिइन् । उनले करिब ६ मिनेट सम्म आफ्नो प्रस्तुती दिएकी थिइ्न ।

तलको भिडियोमा हेर्नुस् रेखाले गाएकी गीत