बिष्णुभक्तको नाटक गर्दागर्दै ज्यान गएको Exclusive भिडियो भेटियो, यसरी गएको थियो ज्यान

...

पुस, काठमाडौं । आर्टिस्ट बिष्णुभक्त फुँयालको मंगलबार साँझ राष्ट्रिय नाँचघर जमलमा नाटक गर्दा गर्दै ज्यान गयो । ‘महर्षि याज्ञवल्क्य’ नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दैगर्दा एक्कासीढले र केहीबेरपछि निधन भयो ।
bishnu-bhakta-phuyalसाथै आज (बुधबार) उनको पार्थिव शरिरमा श्रृद्धाञ्जिली दिनेहरुको घुँइचो समेत लाग्यो । सयौं कलाकर्मिहरुको साथमा राजनितिज्ञहरुले समेत श्रृद्धाञ्जली दिए ।


यसैबिच आर्टिस्ट बिष्णुभक्त फुँयालको अभिनय गर्दागर्दै एक्कासी बेहोस भएको भिडियो फुटेज आर्टिस्ट खबर डटकमले प्राप्त गरेको छ । जुन भिडियोमा बिष्णुभक्तलाई बोकेर लैजाने दृश्यमा एक्कासी बेहोस भएका छन् ।
Video Footage:

Next Video Report Click Here