
काठमाडौँ । गायक रामकुमार नेपाली र गायिका मनु थामीको नयाँ गीत ‘लालमोहर’ सार्वजनिक भएको छ। केहिदिनअघि मनु थामी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दीइरहेका छन्।
अमृत भारतीको शब्द सिर्जनामा तयार बनेको यस गीतमा रामकुमार नेपालीले नै संगीत भरेका छन्। गीतको म्युजिक भिडियोमा अस्मिता जुरेली र बद्रि प्रसाद तिवारी फिचर्ड रहेका छन्।