
काठमाडौं । मोडल सामारिका ढकाल विवाह वन्धनमा बाँधिने भएकी छन् । उनले भारतीय प्रेमी अभय रघुवंशीसँग लगानगाँठो कस्न लागेकी हुन् । उनले हालसालै ईंगेजन्मेन्ट गरेकी छन् ।
ईंगेजमेन्टका भिडिओहरु यतिबेला टिकटकमा भाइरल भइरहेका छन् । सामारिकाकी जुम्ल्याहा दिदी स्मारिका ढकालले टिकटकमा भिडिओ हाल्दै बहिनीलाई बधाइ दिएकी छन् ।