प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक

...

काठमाडौँ । छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आईरहेको प्रतिष्ठित नेपाली फिल्मी  अवार्ड प्रिज्मा डि सिने अवार्ड को मनोनयन सार्वजनिक भएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयता पछ्याइरहे पनि कोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमा बिच प्रतिस्पर्धा गराईएको हो । २०८१ नै वर्ष सकिएको अवस्थामा अब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनि आगामी दशैं र तिहारको बिचमा गरी नियमीयता दिलाईने छायाँछवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताए । खासगरी सिनेमा र सिनेमा सर्जकहरु प्रोत्साहित होउन् राम्रा भन्दा राम्रा सिनेमा बनुन्, अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टता तिर ध्यान दिउन् भनेर प्रिज्मा डि सिने अवार्ड आयोजना गर्ने गरिन्छ ।

प्रविधिका हिसाबमा डिजीटल माध्यमको आधारभूत तयारी गरी आयोजना गरिन थालिएको यस किसीमको अवार्ड विश्वमै एकमात्र मानिने गरिन्छ । १६ औ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामा आएको छ । ५० को हाराहारीमा २०८० मा सिनेमाहरु रिलिज भएको र त्यसैलाई पछ्याएर अवार्ड गरिएको
बताइएको छ । २१ विधा र त्यसपछि इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पव्लिक च्वाइस अवार्ड आवश्यक देखिएमा मात्र प्रदान गरिने बताइएको छ । छायाँछवि क्रियशन एवं अवार्ड अध्यक्ष शान्तिप्रियले क्रितिपुर सिनेप्लेक्समा यस पटकको अवार्ड कार्यक्रम आयोजना गरिने बताए । १६ औं संस्करणको प्रिज्मा डि सिने अवार्ड मनोनयनमा यस प्रकार रहेको छ ।

उत्कृष्ट चलचित्र
१. प्रसाद–२ : सुवास थापा प्रोडक्सन
२. दिमाग खराब : सिनेमा आर्ट प्रा. लि.
३. नागों गाउँ :क्लक वर्क क्रियशन

४.जारी : बाँसुरी फिल्मस्
५. बुलाकी: छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.

उत्कृष्ट निर्देशक
१. निश्चल बस्नेत :  दिमाग खराब
२.दीपेन्द्र लामा : नागों गाउँ
३. सुदर्शन थापा :प्रसाद–२
३. सौरभ चौधरी: अगत्स्य
४. मिलन चाम्स : गोर्खा वारियर

उत्कृष्ट अभिनेता
१. दयाहाङ राई :जारी
२. सौगात मल्ल : अगत्स्य
३.विपीन कार्की :प्रसाद–२
४. खगेन्द्र लामीछाने : दिमाग खराब
५. विपीन कार्की : एक भगवत् एक गीता

उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब

२. मिरुना मगर : जारी
३. केकी अधिकारी : प्रसाद–२
४. सुरक्षा पन्त : बुलाकी
५. सुहाना थापा : एक भगवत् एक गीता

उत्कृष्ट सह–अभिनेता
१. नाजीर हुसेन : अगत्स्य
२. विजय बराल : जारी–२
३. माओत्से गुरुङ : डिग्री माइला
४.अर्पण थापा : दिमाग खराब
५. विजय लामा : नागों गाउँ

उत्कृष्ट सह–अभिनेत्री
१. करिश्मा मानन्धर : बगान
२. कविता आले : गोर्खा वारियर
३. बेनीशा हमाल : उपहार
४ पूजा शर्मा : उपहार
५ सूर्यमाला शर्मा : गणपति

उत्कृष्ट खलपात्र
१ .अर्पण थापा :  प्रसाद–२

२. कोशिष क्षेत्री : ऐंचौ पैंचो
३. प्रमोद अग्रहरी : अगत्स्य
४. मुरली धर : काँडेतार
५. शिशिर वाङदेल : नागों गाउँ

उत्कृष्ट नव निर्देशक
१. लक्ष्मण सुनार : बुलाकी
२. उपेन्द्र सुब्बा : जारी
३. कृषा चौलागाई : ऐंचौ पैंचो
४. सरोज खनाल : बगान
५. माओत्से गुरुङ : दयारानी

उत्कृष्ट नव अभिनेता
१. आशीर्वाद क्षेत्री : नाई नभन्नू ल–६
२. रितेश चाम्स : गोर्खा वारियर
३. विराज विष्ट : बुलाकी
४. प्रकाश सपुत : परदेशी–२
५. समर्पण जंग कार्की : उपहार

उत्कृष्ट नव अभिनेत्री
१. प्रमीला कार्की : बगान

२.स्वस्तिमा कार्की :  टुल्की
३. शान्ति वाइबा : नीरफूल
४. परिक्षा लिम्बु : जारी
५. नयन गुरुङ : दयारानी

उत्कृष्ट छायांकार
१. शिव ढकाल : बुलाकी
२.पुरुषोत्तम प्रधान : ऐंचो पैंचो
३. बाबु श्रेष्ठ : अन्तिम संस्कार
४. सुसन प्रजापति : दिमाग खराब
५. राजेश श्रेष्ठ : प्रसाद–२

उत्कृष्ट सम्पादक
१. अर्जुन जिसी÷लक्ष्मण सुनार :बुलाकी
२. विपीन मल्ल÷भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
३. निमेश श्रेष्ठ : दिमाग खराब
४. मिलन श्रेष्ठ : प्रसाद–२
५. बन्दे प्रसाद÷तारा थापा किम्भे : काँडेतार

उत्कृष्ट लेखन
१. उपेन्द्र सुब्बा : जारी

२.आकाश बराल :  दिमाग खराब
३. सुशील पौडेल : प्रसाद–२
४. रामबाबु गुरुङ : डिग्री माइला
५.राज बहादुर साने : बुलाकी
उत्कृष्ट द्धन्द निर्देशक
१. श्री श्रेष्ठ : काँडेतार
२. हिमाल के.सी :गोर्खा वारियर
३. श्री श्रेष्ठ : अगत्स्य
४. हिमाल के.सी : एक भगवत एक गीता
५. राज कुमार उप्रेती: दिमाग खराब

उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज : वा वा वा – उपहार
२. कविराज गहतराज : काले केटाले – ऐंचो पैंचो
३. रामजी लामीछाने : सुन सुन सुन्दरी –नागों गाउँ
४. कविराज गहतराज : झीझीया – एक भगवत् एक गीता
५. विक्रम स्वार :  मार्सी धान – प्रसाद–२

उत्कृष्ट संगति
१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छु – उपहार
२. सुशान्त गौतम : सुन सुन सुन्दरी – नागों गाउँ

३. राजन राज शिवाकोटी : चिरी च्याट्टै – दयारानी
४. आशिष अविरल : काले केटाले –ऐंचो पैंचो
५. मनोज थापा मगर : रीत – जारी

उत्कृष्ट पाश्र्व गायक
१. बावुल गिरी : वा वा वा – उपहार
२. करण परियार : रातले कु¥र्या चन्द्रमा – बुलाकी
३. प्रताप दास : तिम्रो आँखामा – नाई नभन्नू ल –६
४. एस डि योगी : सुन सुन सुन्दरी – नागों गाउँ
५. राजेश पायल राई : जीन्दगीको डुंगा – नीरफूल

उत्कृष्ट पाश्र्व गायिका
१. अनु चौधरी : रातले कु¥र्या चन्द्रमा – बुलाकी
२.बानीका प्रधान :उडी छुनु छ आकाश – बगान
३. अन्जु पन्त : कहिले बार बिर्सिन्छु – उपहार
४. बेनीशा पौडेल : दिउला माया – नाई नभन्नू ल – ६
५.दुर्गा खरेल : तिमी बदनामी – नीरफूल

उत्कृष्ट गीतकार
१. सुरेश वाग्ले : उडी छुनु छ – बगान
२. हर्क साउद : रीत – जारी

३. फूलमान बल : जीन्दगीको डुंगा – नीरफूल
४. इन्दिरा अधिकारी : कहिले बार बिर्सिन्छु – उपहार
५. शुष्मा सिग्देल : सुन सुन सुन्दरी – नागों गाउँ

उत्कृष्ट पाश्र्व संगीत
१. शाश्वत श्रेष्ठ : उपहार
२. किरण तुलाधर :  बुलाकी
३. एलीस कार्की : गोर्खा वारियर
४. भास्कर स्वार÷सौरभ शर्मा : अगत्स्य
५. सैलेश श्रेष्ठ : एक भगवत् एक गीता

उत्कृष्ट ध्वनी मिश्रण
१. मुकेश शाह ः बुलाकी
२. उत्तम न्यौपाने :  एक भगवत् एक गीता
३. मुकेश शाह : काँडेतार
४. सुधीर कुमार दास : गोर्खा वारियर
५. सञ्जय श्रेष्ठ : उपहार