
काठमाडौं। ‘होस्टेल ३’निर्माण टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ ।‘होस्टेल ३’ व्यवसायिक रुपमा सफल भएपछी उक्त्त टीमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ निर्माण गर्ने घोषणा गरेको छ ।
यो फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य तथा व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशकले बताएका छन् ।