‘भ्वाइस किड्स’को कोचमा सत्यराज आचार्य

...

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’  किड्सको  चौंथो संस्करणमा गायक सत्यराज आचार्य नयाँ कोचको रुपमा प्रवेश गरेका छन् ।  कोचमा प्रमोद खरेल हुने चर्चा थियो तर, अन्तिम समयमा दर्शकलाई सरप्राइज दिँदै गायक आचार्यको प्रवेश भएको छ ।

नेपालसहित विदेशबाट आएका विदेशीभाषी ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले ब्लाइन्ड अडिसनमा भाग लिँदैछन् । नयाँ सिजनको कोचमा सत्यराजसहित खेम सेन्चुरी, मेलिना राई र मिलन नेवार छन् ।