
काठमाडौँ । यही जेठ १५ गतेलाई तोकिएको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । भोलि बिहीबार काठमाडौंमा राजावादीहरुको आन्दोलन र जेठ १९ गतेबाट यातायात व्यवसायीले सात बुँदे मागसहित अनिश्चितकालिनका लागि सवारी साधन नचलाउने निर्णय गरेपछि निर्माताले फिल्मको रिलिज तत्कालका लागि स्थगन गरेका हुन् ।
निर्माता हिमाल कडरियाले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ..