गरिमाको फक्रिदो करिअर

...

काठमाडौँ । टिकटकबाट आफ्नो यात्रा सुरु गरेकी गरिमा शर्माले दर्जनौं म्युजिक भिडियो र टेलिभिजन श्रृंखलामा अभिनय गरेकी छन्। गरिमा शर्माको मुख्य भूमिका रहेको पहिलो चलचित्र ’जन्ते बाख्रो’ जेष्ठ २३ मा रिलिज हुँदैछ ।

पछिल्लो समयकी निकै व्यस्त कलाकार हुन् उनि । उनले कलकारीतामै लागेर कार पनी कीनीसकेकी छन् । ‘लण्डन टु पेरिस’बाट नेपाली रजतपटमा डेव्यु गरेकी गरिमाले ‘ह्रस्व दीर्घ’ र ‘वर एण्ड वधु’मा चलचीत्रमा अभिनय गरेकी गरीसकेकी छन् र अब भने उनी ’जन्ते बाख्रो’ मार्फत लीड रोल मै देखीदैछीन् ।