काठमाडौँ । चलचित्र ‘जदौ’मा अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । भदौबाट सुटिङ सुरु गरिने ‘जदौ’ चलचित्रको गीतमा बाबुल गिरीले सङ्गीत भर्ने छन् ।
चलचित्रका अन्य कलकार भने घोषणा गर्न बाकि नै छ। चलचित्र २०८२ भित्रै रिलिज गर्ने योजना निर्माण पक्षको छ।