‘तिम्रो फिगर कोका कोला’ (तस्बिर)

...

पुस, काठमाडौं । चलचित्र ‘अर्धकट्टी’मा समावेश ‘तिम्रो फिगर कोका कोला’ गीत हिट गीत हो । चलचित्रले बक्स अफिसमा खासै राम्रो ब्यापार गर्न नसकेता पनि गीतलाई पनि दर्शक तथा स्रोताले निकै रुचाएका थिए ।

साथै यसै चलचित्रमा अभिनय गरेर अझ चर्चामा आएको नायिका हुन् अशिस्मा नकर्मि । ‘तिम्रो फिगर कोका कोला’की नायिका भनेरै बजारमा चिनिएकी अशिस्मालाई यस चलचित्रमा अभिनय गरीसकेपछि चलचित्रहरुको राम्रै अफर आएको पाइन्छ । यसैबिच उनका कोका कोला फिगरका केहि तस्बिर हेरौं ।
ashishma-nakarmi-nepali-actress-artist-khabar-2ashishma-nakarmi-nepali-actress-artist-khabar-3ashishma-nakarmi-nepali-actress-artist-khabar-3

ashishma-nakarmi-nepali-actress-artist-khabar-3

चलचित्र अर्धकट्टीमा समावेश तिम्रो फिगर कोकाकोला गीतको भिडियोः

तस्बिर रिपोर्ट भिडियो