
काठमाडौँ । गायक बद्री पंगेनीकी छोरी विहानी पंगेनी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध भएकी छन्।अनेरास्ववियुको जारी राष्ट्रिय सम्मेलनमा विश्वविद्यालय राष्ट्रिय कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेदवारी दिएकी थिइन्। १ मात्र पद रहेकोमा त्यसमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन्।
विहानी अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। कानुन पढिरहेकी बिहानीले आफ्नो रूचिले विद्यार्थी संगठनबाट राजनीति थालेको बताउने गर्थीन् । उनि एलएलबी अध्ययनरत छीन् । राजनीतिमा सक्रिय रहेकी बिहानीले ‘कन्या राशी’बोलको गीतबाट बाट कलकारीता यात्रा पनी सुरु गरीसकेकी छन् ।
विहानी पगेनी लोकगायक बद्री पंगेनीकी एक मात्रै छोरी हुुन् । उनी सानैदेखी आफना बुवासँग स्टेज कार्यक्रमहरुमा हीड्ने गर्थीन् ।