आफ्नी श्रीमतीको नग्न फोटो सेयर गरे यी नायकले

...

पुस, काठमाडौं । बलिउड तथा हलिउडमा समय समयमा अचम्मका समाचारहरु बाहिर आईरहेका हुन्छन् । अझ बलिउड भन्दा हलिउडमा यस्ताकुराहरु सुनिरहेको हुुन्छौं। यस्तै अहिले पनि हलिउडका एक नायकले आफ्नी श्रीमतीको नग्न तस्बिर सामाजिक सञ्जालमा सेयर गरीदिएका छन् ।

jenna1_1484124114नायक च्यानिंग ट्याटमले आफ्नी श्रीमती जेना डेवनको श्यामश्वेत नग्न फोटो इन्स्टाग्राममा पोष्ट गरेका हुन् । यो फोटोमा जेना बेडमा नग्न हालतमा सुतिरहेकी छिन् । ट्याटमले जेनासँग सन् २००९ मा विवाह गरेका हुन् ।
jenna0_1484124087

सन् २००५ मा च्यानिंग ट्याटमसँग विवाह गर्नुपूर्व नायक जस्टिन टिम्बरलेक र शेन वेस्टलाई पनि डेट गरिसकेकी छिन् । पछि जेनाले फिल्म ‘स्टेप अप’ को सेटमा च्यानिंगलाई भेटिन् र पछि उनीहरुले एक अर्कासँग डेट गर्न सुरु गरे ।

एजेन्सी