काठमाडौँ। सरकारले बहुविवाहको कानुन ल्याउन लागेको चर्चाका बीच अभिनेत्री केकी अधिकारीले विरोध जनाएकी छन्। यस्तो कानुनी प्रस्ताव आममहिलाको लागि अपमान रहेको उनको धारणा छ । कानुनी संरक्षणमा पुरुषलाई अपराध गर्न छुट दिने प्रावधान रहेको भन्दै उनले असहमति जनाएकी छन् ।
यस विषयमा कानुन मन्त्रालयले मस्यौदा तयार गरिसकेको हुँदा सामाजिक संजालमा यसलाई लिएर चर्को विरोध भएको छ। यस्तैमा केकीले सामाजिक सञ्जालमा लेखेकी छन् …







१९ श्रावण २०८२, सोमबार १७:०१ 








