
हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरु इटहरी तर्फ लागेका छन् । इटहरीमा भुकम्प बाट प्रभावित जनताहरुलाई राहत बितरण गर्ने मेरी बास्सैका कलाकार सुरेश थापाले बताउनु भायो ।
टोलीमा मेरी बास्सैका कलाकार सुरेश थापा (दर्शने), दिपक आचार्य ( दिपक मास्टर) लगायतको टोली रहेको छ ।
कार्यक्रम बैशाख १८ र १९ गते रहनेछ ।