मोडेलमा सुरियकी प्रिजना

...

prijana tamrakarअसार, काठमाडौं ।  प्रिजना ताम्राकार अहिले अभिनय तिर हानीएकी छिन उनी अहीले स्नातक दोस्रो बर्षमा अध्यानरत छन । उनको रुचि गाउने , नाच्ने र विभिन्न ठाउ घुम्ने रहेको छ । उनी आभास टेलिभिजनमा पनि भि.जे. कोकाम पनि गरीसकेकी छिन । उनी अहीले २१ बर्षकी भइन ।

निकै लामो समय देखि संघर्ष भनौ वा नेपाली गित संगितमा लागिपरेकी केही म्युजिक भिडियोहरुमा पनि अभिनय गरीसकेकी प्रिजना ताम्राकार सानै उमेरबाटै गित संगितमा चासो दिने गित संगितमा रमाउने उनी मोडलिङ क्षेत्र उनलाई राम्रो लाग्ने बताउछिन । नारायणी अञ्चलको नारायणगढ चितवनमा जन्मेकी उनी बाल्यकालको समयपछि उनले सानै उमेरदेखि आफ्नो जीवनयापनको लागि संघर्ष गदै अगाडि बढ्दै आफ्नो रुची चाहानालाई उनले आसा नमारी म केही गर्न सक्छु र केही गर्नुपर्छ भन्ने उद्धश्येका साथ अगाडि बढिरहेकी उनी अहिले मोडलिङको रुपमा दर्शकसामु प्रस्तुत हुने गर्दछिन । भनिन्छ दुःख पछि सुःख अवश्य आउछ रे भनेर तर केही पाउनलाई केही गुमाउनुपर्छ उनी आफ्नो जीवनमा परेका दुःख कष्ट झेल्दै उनी अहिले अझै अगाडि बढ्ने आशाका साथ उनी हामीसंग कुरा गर्दै भनिन मोडलिङगर्न तेती सजिलो छैन तर पनि म मोडल बनेर चिनिन चाहान्छु । पाँच देखि दशओटा म्युजिक भिडियोमा अभिनय गरीसके भनेर उनले भनिन हामीहरु उनको केही म्युजिक भिडियो त हेरिसकेका छौ, पनि उनको अनुसार अब धेरै म्युजिक भिडियो लियर आउने छु आशा छ माया गरिदिनुहुनेछ । स्रोताहरुको साथ पाएपछि अझै अगाडि बढने आशा उनमा छ । रहर कसको हुदैनर सफल मोडल बन्ने तर मोडल बन्ने प्रयास नै सफलता हो भन्ने उदस्यले अगाडि बढेर प्रयास गरे एकदिन सफल्ता हासील गर्न सकिन्छ भन्ने भनाई उनको छ ।

prijana tamrakar nepali model

। गीत संगित एउटा संस्कृति हो गित संगित विना हामी अधुरो छौ कलाकार राष्ट्रको गहना हो भन्ने भनाईलाई आत्मासाथ गर्दै उनी अगाडि बढीरहेकी छिन । साथ सह्योग हौसला सबैको हुनुपर्छ , त्यसमा झनै घरपरिवारको निकै साथ र सहयोग चाहिन्छ । अहिले गित संगितको क्षेत्रमा निकै खर्चिलो र आम्दानीको स्रोत कम छ र त्यसैले यो क्षेत्र अलि धेरै नै गाहे बनेको छ । यो क्षेत्र मिलीजुली र सबै कुरा बुझेर काम गनुृपर्छ नबकलाकारहरुलाई निकै गाहो हुन्छ । अगाडि बढ्दा सोचेर मात्र गर्नुपर्छ भनेर उनी हामीलाई बताउदै थिइन ।

गित संगित सबैको साझा चौतारी हो, यसलाई माया गर्नुपर्छ सबैको साथ सहयोग पाए एकदिन अवस्य सफलता पाइन्छ । कसैले पनि सबैकुरा पहिले नै सिकेर आएको हुदैन विस्तारै सबैकुरा अगाडि बढाउदै सिक्दै जानुपर्छ हाम्रो साथ सहयोग प्रिजनालाई रहने छ । सफल हुनुपर्छ एकदिन उनी आफ्नो अभियबाट पनि चिनीने छन भनेर अक्सिजन मिडिया प्रा.लि . का म्यानेजिङ डाइरेक्टर विरेन्द्र वलीले बनाउनु भयो ।