सुटिंगको क्रममा घाइते भए संजय दत्त

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता संजय दत्त मंगलबार सुटिङका क्रममा &nbsp;घाइते भएका छन्। ओमगं कुमारको फिल्म 'भूमी'को सुटिङका दौरान फाइटको क्लाइमेक्स दृश्य खिच्ने क्रममा हालफाल्दा उनी घाइते भएको भारतीय मिडियाले जनाएको छ। उनको छाती र कुहिनो भूईमा ठोकिएका कारण उनको हातमा हेयरलाइन फ्रयाकचर भएको मिडियाले जनाएको छ।</p><p style="text-align: justify;">&nbsp;सुरूमा संजयले सामान्य दुखाई ठानेर सुटिङलाई निरन्तरता दिएपनि पछि एक्स रे गर्दा फ्रयाकचर भएको देखाएपछि उनी हाल आराम गरिरहेका छन्। एजेन्सी</p>