रेखालाई ‘हेल्प लिन सक्छौ म बाट’ भन्दै आयुव (भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत,काठमाडौं । </b></pre><p style="text-align: justify; ">रेखा थापा स्टारर चलचित्र 'पलाँस'ले प्रर्दशनको समय नजिकिदै गर्दा चलचित्रमा समावेश गित सार्वजनिक गरेको छ। सार्वजनिक 'हेल्प लिन सक्छौ म बाट..' बोलको यस गीतमा सुगम पोखरेलले स्वर दिएका छन्। भावना पाठकको शव्द तथा अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा रेखा थापा र आयुव केसी फिचरिङ भएका छन्। सुवास कोइरालाको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रलाई कृषा चौलागाईले निर्माण गरेकी हुन्। &nbsp;चैत्र १८ बाट प्रर्दशनमा आउने यस चलचित्रमा रेखा र अयुवका साथमा कामेश्वर चौरासिया,प्रकाश घिमिरे तथा कमल देवकोटाको मुख्य अभिनय रहेको छ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/Uk9HC-cvZAo" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>