<pre style="text-align: justify; "><b>चैत, काठमाडौं। </b></pre><p style="text-align: justify; "><font face="Verdana, Geneva, sans-serif"><span style="font-size: 12px;">पछिल्लो समयमा </span></font>अतिनै प्रतिक्षित फिल्मको रुपमा रहेको 'बाहुबली २ द कन्क्लुजन' ले प्रर्दशन अघिनै नयाँ रेकर्ड राखेको छ। यस फिल्मको ट्रेलरले भिडियो संजाल युट्युबमा सर्वाधिक हेरिएको भारतीय फिल्मका ट्रेलरहरुको अग्रस्थानमा आएको छ। तेलेगु, तामिल, हिन्दी तथा मल्यालम भाषामा रिलिज भएको फिल्मको ट्रेलरलाई एक सय मिलियनभन्दा बढी पटक हेरिसकिएको छ । यससंगै फिल्मले बलिउडका अन्य फिल्महरुको रेकर्ड तोड्दै कीर्तिमान राखेको छ। </p><p style="text-align: justify; ">फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ। एजेन्सी </p>