‘ए मेरो हजुर २’को गितमा साम्राज्ञी र सलिनमानको रोमान्स (भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायिका झरना थापाद्वारा निर्देशित &nbsp;चलचित्र ‘ए मेरो हजुर २’को पहिलो गीत र पोष्टर सार्वजनिक गरिएको छ । &nbsp;आइतबार &nbsp;झरनाको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा चलचित्रको पोष्टर र ‘कसम हो’ बोलको गित सार्वजनिक गरिएको हो। सार्वजनिक गितमा सुगम पोख्रेलको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द &nbsp;तथा कल्याण सिंहको संगीत रहेको छ ।नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा खिचिएको यो गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ। गितमा चलचित्रका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह र &nbsp;सलिनमान बाँनिया फिचरिङ भएका छन् । चलचित्रमा साम्राज्ञी तथा सलिनका अलावा सलोन बस्नेत, अजश्र ढुंगाना, अम्बर सुबेदी, अनुभव रेग्मी,बुद्धि तामाङ, सुमन पौडेल तथा अनुराग मान सिंह कुँवरको अभिनय रहेको छ।&nbsp;</p><div style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/x-92M395Qxk" width="640" height="360" class="note-video-clip"></iframe><br></div>