जितु नेपाल बने एजुकेशनल कन्सलटेन्सि ‘एसबिएससी’का ब्राण्ड एम्बेसडर

चैत, काठमाडौं ।

हाँस्य कलाकार जितु नेपाल एजुकेशनल कन्सलटेन्सि 'एसबिएससी नेपाल'को ब्राण्ड एम्बेसडर बनेका छन् । नेपाली हाँस्य जगतका चर्चित कलाकार जितुले अब बिदेशमा पढ्न जाने नेपालीहरुका लागी भरपर्दो माध्यम 'एसबिएससी नेपाल' भन्दै प्रचारप्रसार गर्नेछन् ।  'एसबिएससी नेपाल' बिगत ८ बर्ष देखी बिदेशमा पढ्न जाने नेपालीहरुका लागी काम गर्दै आएको संस्था हो ।

संस्थाले आफ्नो ११ औं बार्षिकोत्सवको अवसरमा जितुलाई मंगलबार २ बर्षे कार्यकालका लागी ब्राण्ड एम्बेसडरमा नियुक्ती गरेको हो । 'मलाई विश्वास गरेर संस्थाले जुन जिम्मेवारी सुम्पिएको छ त्यो काम सफलता पुर्वक पुरा गर्नेछु ।', जितुले आर्टिस्ट खबरसँग कुरा गर्दै भने । जितु यो भन्दा पहिला पनि नेपाल बायुसेवा निगमको ब्राण्ड एम्बेसडर बनिसकेका छन् ।

जितु पछिल्लो समय देश तथा बिदेशका बिभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् । साथै जितुले १० दिनका लागी 'ब्लु डाईमण्ड'ले आयोजना गरेको कार्यक्रमका लागी आज  राजधानी बाहिर जाने तयारी गरेको बताएका छन् । कार्यक्रम भोली गोर्खाबाट शुरु भएर नवलपरासीमा सकिने जानकारी दिए ।